अलिकति जोखिम होस् तर उद्यमी नै बन्ने तिर लाग्नु पर्छ: जीवा लामिछाने, पुर्वअध्यक्ष गैरआवासीय नेपाली संघ

जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएको छ । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ । संघको संरक्षक तथा पुर्वअध्यक्ष समेत रहनु भएका लामिछानेसंग नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी । ० गैरआवासीय नेपाली संघलाई विज्ञ सम्मेलन गर्न आवश्यक … Continue reading अलिकति जोखिम होस् तर उद्यमी नै बन्ने तिर लाग्नु पर्छ: जीवा लामिछाने, पुर्वअध्यक्ष गैरआवासीय नेपाली संघ